प्रदेश २ को चुनाव प्रचार खर्चिलो र भडकिलो

रौतहट । पटक पटकको आन्दोलन र बाढीको चपेटमा परेको रौतहटका जनता यतिखेर भने जनप्रतिनिधि छान्ने चटारोमा छन् । चुनावको मिति नजिकिँदै गर्दा रौतहटका उम्मेदवारहरु मतदातालाई आफनो पक्षमा पार्न प्रचार प्रसारमा केन्द्रित बनेका छन् । चुनावको मिति नजिकिएसँगै रौतहटका उम्मेदवारलाई मतदाता फकाउन भ्याई नभ्याई भएको हो । मतदाता रिझाउनकै लागि उनीहरु चोक, बजारमा जनशक्ति प्रदर्शन गर्नेदेखि … Continue reading प्रदेश २ को चुनाव प्रचार खर्चिलो र भडकिलो